राष्ट्रपतिको विज्ञेप्ती लगत्तै मध्यरात मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो
प्रतिनिधीसभा भंग गरेर चुनावको मिति घोषणाको तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आह्रवान गरेपनि दावी परेका एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवैको दावी बहुमतका लागि आधार दिने खालको नरहेको ठहर गरेपछि संसद विघटनको दिशामा गएको छ ।
राष्ट्रपति कार्यालयको वक्तब्य आएसँगै मध्यरात प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा । बैठक अहिले बालुवाटारमा वसिरहेको छ ।
साँझ ७ बजे बोलाइएको बैठक स्थगित भएको केही घण्टा नबित्दै मध्यरात मन्त्रिपरिषद बैठक बोलाईएको हो । यो बैठकले अव संसदमा कसैको पनि वहुमत पुगेर संविधानको धारा ७६(५) अनुसार सरकार गठनको आधार नदेखिएकोले संसद विघटनको सिफारिस राष्ट्रपतिलाई गर्ने र चुनावको मिति घोषणा गर्ने गरी तयारी भएको बालुवाटार स्रोतले बताएको छ ।















काठमाडौंको वायुको गुणस्तर आज निकै अस्वस्थकर, संसारकै अस्वस्थ सहरमध्ये चौथो स्थानमा
यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया