भारतमा संक्रमण पछिल्लो २४ घण्टामा ४ हजारभन्दा बढीको मृत्यु
मेरोन्यूज
२०७८ जेठ ८ गते ८:१३

नयाँदिल्ली । भारतमा कोरोनाको कारण पछिल्लो २४ घण्टामा ४ हजार १ सय ४३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ५४ हजार ५०८ जना संक्रमित थपिएका भारतीय स्वास्थ्य मन्त्रालयले जनाएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ३० हजार ५ सय ४४ रहेको छ ।
एकैदिन २३ लाख ५९ हजार १७ जना संक्रमणमुक्त भएका छन् । भारतमा संक्रमण दरमा कमी आएको छ ।
सम्बन्धित
















सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलकाे नेता बनाउने
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया