कांग्रेस पदाधिकारी बैठक सकियो,सर्वदलीय बैठकपछि थप निर्णय गर्ने
मेरोन्यूज
२०७८ जेठ ८ गते ११:०५

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सकिएको छ । कांग्रेस नेता रामचन्द्र पौडेलले बानेश्वरमा सर्वदलीय सर्वदलीय बैठकपछि थप निर्णय गर्ने जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक पौने १० बजे कांग्रेस पदाधिकारी बैठक सुरु भएको थियो ।
सम्बन्धित


















टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
गुडिरहेकाे बसमा आगलागी
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु
अनुसन्धान भइरहेका विषयमा भ्रामक सूचना प्रकाशन नगर्न प्रहरीको अनुरोध
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
प्रतिक्रिया