विपक्ष गठबन्धन सर्वोच्च अदालत जाने
मेरोन्यूज
२०७८ जेठ ८ गते ११:२७

काठमाडौँ । विपक्ष गठबन्धन सर्वोच्च अदालत जाने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रभामन्त्री बनाउन हस्ताक्षर गरेका १ सय ४९ जनाको तर्फबाट सर्वोच्च अदालतमा रिट हाल्ने भएका छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार बानेश्वरमा बस्ने सर्वदलीय बैठकमा यसबारेमा छलफल हुने छ । सर्वदलीय बैठकपछि सर्वोच्च अदालमा रिट हाल्ने जनाएको छ । हिजो राति मध्ये राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरिकी हुन् ।
सम्बन्धित













गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया