नेपाललाई चीन सरकारले पठायो ३० हजार लिक्विड अक्सिजन
मेरोन्यूज
२०७८ जेठ ८ गते १३:२६

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियण्ट तीव्र गतिमा फैलिएसँगै अक्सिजन उच्च गतिमा देखिएको छ । कोरोना संक्रमितलाई अक्सिजन अभाव हुँदा मृत्यु भइरहेको अवस्थामा चीन सरकारले अक्सिजन सहयोग गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो सामाजिक सञ्जालमार्फत नेपालमा देखिएको अक्सिजन अभावलाई नियन्त्रणा गर्न भन्दै ३० हजार लिटर ‘लिक्विड अक्सिजन’ सहयोग गरेको जानकारी दिएकी हुन् । उक्त अक्सिजन चीनबाट तातोपानी नाका हुँदै नेपाल आइसकेको उनले जानकारी दिएकी छन् ।
यसअघि चीन सरकारले २० हजार अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री अनुदानमा दिने घोषणा गरिसकेको छ ।
सम्बन्धित
















इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया