नेपाललाई अमेरिकी जनताले पठाए स्वास्थ्य सामग्री
मेरोन्यूज
२०७८ जेठ ८ गते १६:२१

काठमाडौँ । नेपालको बढ्दै गरेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि अमेरिकी जनताले स्वास्थ्य सामाग्री पठाएका छन् । उनीहरूले पठाएका आपत कालीन स्वास्थ्य सामग्री नेपालमा आइपुगेको छ ।
अमेरिकी जनता र युएसएआइडीको सहकार्यमा नेपाललाई उपलब्ध गराइएको आपतकालीन स्वास्थ्य सामाग्रीको पहिलो उडान आज काठमाडौं आइपुगेको हो । नेपालमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री पठाएको नेपालका लागि अमेरिकी दूतावासले जनाएको छ ।
सहयोगमा नेपालले सय युनिटको भेन्टिलेटर, कोभिड टेस्ट्युब, पिपिई सेटलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया