देशभर थप ८ हजार ९८० संक्रमित थपिए, करिब ९ हजार निको भए
मेरोन्यूज
२०७८ जेठ ८ गते १७:०७

काठमाडौँ । पछिल्लो २४ घण्टामा देभर थप ८ हजार ९८० जनामा कोरोना भाइरस (कोरोना–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८ हजार ८४८ जना कोरोनाबाट निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८ हजार ९८० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै देशभर थप १२९ जनाले ज्यान कोरोनाबाट गुमाएका छन् । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८०६ जना पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, कोरोना संक्रमितको कूल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।
सम्बन्धित













गोली प्रहार गर्न मैले कुनै आदेश दिएको छैन, कानुनले पनि दिँदैन : पूर्वगृहमन्त्री लेखक
चिडियाखानाको व्यवस्थापनलाई सहज बनाउँछाैं : मन्त्री चौलागाईं
रमेश लेखकले जाँचबुझ आयोगलाई दिएको बयानमा के भने ? (पूर्णपाठ)
सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया