‘कोभिड सहायता कक्ष’ सञ्चालनमा
मेरोन्यूज
२०७८ जेठ ८ गते १७:५८

हेटौंडा । कोरोना संक्रमितलाई घरघरमै सूचना, जानकारी तथा उपचार सेवा समेत प्रदान गर्न ‘कोभिड सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । उद्योग वाणिज्य संघ मकवानपुरका पहलमा संघका सचिवालयमा सञ्चालनमा ल्याइएको सो कक्षमा आवश्यक स्वास्थ्यकर्मी तथा सामग्री समेत उपलब्ध गराइएको छ ।
संघका अध्यक्ष कृष्ण कटुवालले सचिवालयमा खटिएका स्वास्थ्यकर्मीले संक्रमितका अवस्थाका बारेमा जानकारी लिने , तत्काल अस्पताल लैजान परेमा अस्पतालमा श्ययाका बारेमा जानकारी दिने तथा सहजीकरण गरिदिने, संक्रमितको घरमै पुगेर उपचार र आवश्यक औषधि दिनुपरेमा खटिने व्यवस्था मिलाइएको जनकारी दिए । सहायता कक्षमा हाल २५ थान अक्सिजन सिलिण्डर, पिपिई, औषधि तथा पौष्टिक आहार राखिएको छ । रासस
सम्बन्धित
















Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया