विष्णु रिजालको प्रश्न- दुई एमाले विगतमा चलेनन्, फेरि चल्लान् र ?
मेरोन्यूज
२०७८ जेठ ९ गते १०:४०

काठमाडौं । नेकपा (एमाले) विभाजनको दिशातिर अग्रसर भएका बेला पार्टी विदेश विभाग उपप्रमुख विष्णु रिजालले विभक्त दल चल्न नसक्ने बताएका छन् । उनले ट्विटरमा उनले आफ्नो धारणा राखेका हुन् ।
“एमाले संकटको डिलमा पुगेको छ । अरू त हुँदै गर्ला, एउटा कुरा पक्का छ– फुटेर बनेको पार्टी नेपालमा चलेको इतिहास छैन । नबिर्सौँ– विगतमा दुई कांग्रेस चलेनन्, दुई एमाले चलेनन्, दुई माओवादी चलेनन्, दुई राप्रपा चलेनन्, दुई मधेसी दल चलेनन्, दुई विवेकशील चलेनन् । फेरि दुई एमाले चल्लान् र ?” उनले ट्विटरमा लेखेका छन् ।
सम्बन्धित


















एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया