नेप्सेमा ऐतिहासिक रेकर्ड

काठमाडौं । विभिन्न कम्पनीको शेयर कारोरबा गर्ने स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्सेमा आज आइतबार हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ । बजार परिसुचक ३२ दलशमबल ८१ अंकले बढेर २ हजार ८ सय २० बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १ दशमलब १८ प्रतिशतले बढी हो ।
थोरैको वृद्धि भएपनि संसद विघटन भएसँगै अब राजनीतिक अस्थिरता निम्तिएका कारण बजार घट्छ कि भन्ने आकलनमा रातो चिन्ह् लागेकोले नयाँ रेकर्ड राखेको नेप्सेले जनाएको छ । बजार खुलेको केही समयमै ५० अंकले घटेपनि विस्तारै माथि उक्लिएको चिन्ह्मा हरियो देखिएकोले देशको राजनीति उथलपुथलसँगै घटबढ हुनेमा आइतबार ऐतिहासिक रेकर्ड राख्दै सुधार आएको हो ।
कूल २ सय २० कम्पनीको १ लाख २६ हजार १ सय २४ कारोबारबाट ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७ सय २८ रुपैयाँ बराबरका २ करोड ५१ लाख ६३ हजार ६ सय ६० कित्ता शेयर किनचेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । आइतबार होटल तथा पर्यटन, निर्जिवन बीमा र लघुवित्त समूह घाटामा गएका छन् भने सबैभन्दा धेरै बढ्नेमा भने विकास बैंक र फाइएनान्स समूह देखिएको स्टक एक्सचेञ्जले जनाएको छ ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया