जसपा कार्यकारिणी समितिको बैठकका निर्णय अमान्य : ठाकुर

काठमाडौँ । राष्ट्रिय जनता पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले जसपा केन्द्रिय कार्यकारिणी समितिको बैकठकबाट भएका सम्मपूर्ण निर्णय अमान्य हुने बताएका छन् । उनले गोप्यरुपमा गरिएका बैठक र त्यस्तो बैठकबाट गरिने सबै निर्णय अमान्य हुने व्यहोरा निर्वाचन अयोगमा जानकारी गराएको जनाएका छन् ।
उनले भने, “जसपाको कार्याकारिणी समितिको बैठक २०७८ जेठ ८ र ९ गते बस्ने भनिएको थियो तर कोरोनाको प्रवाभ र बन्दाबन्दीको असहजताको कारणले ७ गते सबैलाई बैठक स्थगित गरिएको जानकारी गराएको थियो तर तथाकथित गोप्य स्थानमा गरिएको बैठक प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।”
जसपा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको शनिबार बसेको बैठकले ठाकुर र राजेन्द्र महत्तो पक्षका चार नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । ठाकुर र महत्तोसहित नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुकल्ललाई स्पष्ट्रिकरण सोध्ने निर्णय गरेको थियो ।
















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया