सिरहाका कोभिड अस्पतालका डाक्टर, नर्स र बेडको विवरण देखिने गरी टाँस्नुपर्ने
मेरोन्यूज
२०७८ जेठ १० गते ६:३१

धनुषा । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाका कोभिड–१९ का बिरामी उपचार गर्ने अस्पतालका ड्युटीमा रहने डाक्टर, नर्स र बेड संख्या सबैले देख्ने गरी टाँस्न निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल एम्बुलेन्स चालकको नम्बर पनि सार्वजनिक गर्न निर्देशन दिएका हुन् । उनलेभने,“अस्पतालमा ड्युटीमा रहेका डाक्टर, नर्स र बेड संख्या थाहा नपाएर बिरामी र कुरुवा समस्यामा पर्ने गरेकाले सबैले देख्ने ठाउँमा टाँस्नुपर्ने छ ।”
कँडेलले जिल्ला प्रशासनले कोभिड कोषबाट डिस्पेन्सर खरिद गरी विभिन्न कार्यलयहरुलाई वितरण गर्ने निर्णय समेत गरेको बताए ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया