तेस्रो पटक जिते ह्यारी केनले गोल्डेन बुट
मेरोन्यूज
२०७८ जेठ १० गते ७:०२

एजेन्सी । टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट हात पारेका छन् । यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड अथार्त गोल्डेन बुट जितेका हुन् ।
केनले लिभरपुलका मोहम्मद सलाहलाई एक गोलले पछि पारेका हुन् । केनले यस सिजन २३ गोल गरे । भने सालाहले २२ गोल मात्र गर्न सके । आइतबार राति लेष्टर सिटीमाथि ४ – २ को जित निकाल्दा केनले एक गोल गरेका थिए ।
जसको कारण केनले गोल्डेन बुट हात पारेका हुन्। केनले तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका हुन् । केनले प्रिमियर लिगको प्लेमेकर अवार्ड समेत जितेका छन् ।
सम्बन्धित


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया