नाइट राइडर्सबाट सीपीएल खेल्दै सन्दीप
मेरोन्यूज
२०७८ जेठ ११ गते १५:१६

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् । उनले ट्रीनबागो नाइट राइडर्सबाट सीपीएल खेल्ने भएका हुन् । सीपीएलले मंगलबार सन्दीप नाइट राइडर्सबाट प्रतियोगिता खेल्ने जनाएको छ ।
सन्दीपले यस अघि तीन सिजन सीपीएल खेलिसकेका छन् । उनले गत सिजन जमैका तलावाजबाट खेलेका थिए । त्यसअघि सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । २०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुनेछ ।
सेट किट्स एण्ड नेभिसमा आयोजना हुने सीपीएलको फाइनल सेप्टेम्बर १९ मा हुनेछ । प्रतियोगितामा कुल ३३ खेल हुनेछ ।
सम्बन्धित


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया