कोरोनाबिरुद्धको दुबै डोज लगाए मात्र साउदी प्रवेशमा अनुमति
क्वारेन्टिनमा नबसे पुन: जान नपाउँने गरी फिर्ता

काठमाडौं । साउदी अरबले अनिवार्य कोरोना भाइरसको दुबै डोज लगाएको आधिकारिक प्रमाणपत्र भए मात्र प्रवेश दिने जनाएको छ । एक सुचना जारी गदै पीसीआर नेगेटिभ आएको ७२ घण्टाको रिर्पोटसँगै कोरोनाबिरुद्धको दुबै डोज लगाएको व्यक्तिलाई मात्र साउदी प्रवेशमा अनुमति दिने जनाएको हो ।
साउदी आएको २४ घण्टाभित्र ७ औँ दिनमा गर २ पटक पीसीआर गनुपर्ने छ । यदि पीसीआर नेगेभिट आएमा ८ औँ दिनमा संस्थागत क्वारेन्टिबाट निस्कन पाइने छ तर पोजेटिभ आए १४ दिनसम्म बस्नुपर्नेछ । भने ८ वर्षमुनिका बालबालिकाहरुको पीसीआर परीक्षण गर्न नपर्ने जारी सुचनामा भनिएको छ ।
कोरोनाको दुबै डोज लगाएका व्यक्तिले क्वारेन्टिनमा बस्न नपर्ने जनाएको छ । कसैले साउदी सरकारले जारी गरेको क्वारेन्टिनसम्बन्धी नियमको उलघंन गरेको भेटिएमा त्यस्ता व्यक्तिलाई पुन साउदी अरबमा आउन नपाउने गरी फिर्ता पठाईने सुचनामा उल्लेख छ ।














म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
पेरूमा पर्यटक बोकेको रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
स्याङ्जामा पुरुषभन्दा महिला मतदाता धेरै
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया