आइपिएलको बाँकी खेल युएईमा गर्ने तयारी
आयुष राठाैर
२०७८ जेठ १२ गते १६:०७

काठमाडौँ । गत ९ अप्रिलदेखि सुरु भएको इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) टी २० क्रिकेटको बाँकी खेलहरू युएईमा हुने सम्भावना देखिएको छ ।
भारतमा कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरको संक्रमण बढेसँगै अनिश्चित कालका लागि स्थगित भएको आइपिएलको बाँकी खेलहरू युएईमा आयोजना गर्ने तयारी थालेको हो ।
बिसिसीआईले सेप्टेम्बरदेखि अक्टोबरसम्म प्रतियोगिता युएईमा गर्ने तयारी थालेको हो । सम्भावित मिति सेप्टेम्बर १८ देखि अक्टोबर १२ सम्मलाई चयन गरेको छ ।
बिसिसीआईले बाँकी रहेको ३१ खेलहरू २५ दिनभित्र सक्ने योजना बनाएको छ । प्रतियोगिता स्थगित हुनुअघि दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।
सम्बन्धित


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
प्रतिक्रिया