नेपाललाई थप १० लाख डाेज खाेप दिने चिनियाँ राष्ट्रपतिकाे घाेषणा
मेरोन्यूज
२०७८ जेठ १२ गते १७:५६

काठमाडौं । चीनले नेपाललाई अनुदानमा थप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । आज नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।
नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले ट्वीटरमार्फत चीनले खाेप सहयाेग गर्ने भएकाे जानकारी दिएकी छन् ।
यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएकाे थियाे । त्यो खोपको दोस्रो अभियान जेठ ११ गतेबाट सकिएको छ । सर्वसाधारण इच्छुकहरुलाई उक्त खोप लगाइएको थियो ।
सम्बन्धित
















आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया