कोरोना संक्रमितभन्दा निको हुनेकाे संख्या बढ्यो
मेरोन्यूज
२०७८ जेठ १२ गते १८:११

काठमाडौं । पछिल्लो २४ घण्टा कोरोना संक्रमितभन्दा निको हुने बढी देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जना कोरोना संक्रमितको थपिए भने सोही अवधिमा ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना निको हुनेको संख्या चार लाख ११ हजार ६०३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५२५ पुगेको छ । हाल १ लाख १७ हजार ७७ जना कोरोनाका सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
सम्बन्धित
















युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया