छत्रपाटी चिकित्सालय ३५ बेडको विशेष कोभिड अस्पताल
मेरोन्यूज
२०७८ जेठ १३ गते ७:३४

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ अस्पतालका निर्देशक डा। प्रेमलकुमार जोशीले ३५ बेडको कोभिड अस्पताल सञ्चालन ल्याइएको जानकारी दिए । उनका अनुसार सातवटा आईसीयू, चारवटा भेन्टिलेटर ६ वटा एचडीयूसहित ३५ बेडको कोभिड अस्पताल बुधबारबाट सञ्चालनमा ल्याइएको छ ।
सम्बन्धित
















युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया