काठमाडौँमा खाद्य संस्थान र साल्ट ट्रेडिङले होम डेलिभरी गर्ने
मेरोन्यूज
२०७८ जेठ १३ गते १३:३३

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको समयमा कसैलाई खाद्यवस्तुको अभाव भएमा वैकल्पिक व्यवस्था गरेको छ । प्रशासनले सूचना जारी गर्दै निषेधाज्ञाको समयमा कसैलाई खाद्यवस्तुको अभाव भइ अत्यावश्यक खरिद गर्नुपर्ने भएमा वैकल्पिक व्यवस्था गरिएको जनाएका हो ।
प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने व्यवस्था गरेको हो । त्यसका लागि प्रशासनले आवश्यक फोन नम्बर पनि सार्वजनिक गरेको छ । प्रशासनको सूचना अनुसार कसैले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाएको छ ।

सम्बन्धित
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया