विद्युतीय सवारीको कम्पनी स्थापना भए करमा भारी छुट
मेरोन्यूज
२०७८ जेठ १५ गते १७:२३
काठमाडौँ । विश्व बजारमा सञ्चालित उत्कृष्ठ विद्युतीय सवारी साधान उत्पादन गर्ने कम्पनीलाई नेपालमा स्थापना गरे सरकारले जग्गा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७८–७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेले यस्तो जानकारी दिएका हुन् ।
यस्तै, सरकारले नेपालमा विद्युतीय सवारी साधन उत्पादन गर्ने जुनसुकै कम्पनीलाई करमा समेत कम गर्ने मन्त्री पौडेलले जानकारी दिए ।
सम्बन्धित
















डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया