सञ्चार मन्त्रालयलाई ७ अर्ब ७४ करोड बजेट
मेरोन्यूज
२०७८ जेठ १५ गते १८:१९

काठमाडौँ । सरकारले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्रीले नयाँ आर्थिक वर्षको लागि बजेट विनियोजन गर्दै सञ्चार मन्त्रालयको लागि ७ अर्ब ७४ करोड बजेट विनियोज गरेको जानकारी गराए ।
यसतै सरकारले श्रमजिवी पत्रकारका लागि ७ लाख सम्मको विमा व्यवस्था गरेको छ ।
सम्बन्धित


















कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
यस्तो छ आज कृषिउपजको थोक मूल्य
प्रधानमन्त्रीले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया