संसदवादकाे अन्त्यसहित जनगणतन्त्र स्थापना गर्न १४ पार्टीबीच कार्यगत एकता
मेरोन्यूज
२०७८ जेठ १५ गते २२:०५
काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीसहित विभिन्न १४ राजनीतिक दलबीच संसदवादकाे अन्त्यसहित जनगणतन्त्र स्थापना गर्न कार्यगत एकता भएकाे छ ।
१४ राजनीतिक दलका अधिकांशमा पूर्वमाओवादी धारका बढी रहेका छन् । उनीहरूले विभिन्न ६ वटा प्रस्ताव पनि सार्वजनिक गरेका छन् ।

सम्बन्धित










जथाभावी औषधि सेवन नगर्न स्वास्थ्यमन्त्री डा गौतमको आग्रह
एनपिएलः रवि बोपारा बने अर्धशतक बनाउने तेस्रो खेलाडी
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली
एनपिएल : विराटनगरविरुद्ध पहिला बलिङमा पोखरा
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया