ओलीले बोलाए पार्टी स्थायी समिति बैठक
मेरोन्यूज
२०७८ जेठ १६ गते १३:००

काठमाडौं । सत्तासिन दल नेकपा एमालेले पार्टी स्थायी समिति बैठक बोलाएको छ । बैठक आज साझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाईएको हो ।
केन्द्रीय कार्यालयका सचिव शेरवहादुर तामाङले पार्टी स्थायी समिति बैठक बोलाईएको जानकारी दिए ।
बैठकका एजेण्डा नेताहरुलाई बताईएको छैन । तर एमालेले विपक्षी नेतालाई सरकार बनाउन साथ दिन पुगेको भन्दै १२ नेतामाथी सोधेको स्पष्टीकरणका विषयमा पनि बैठकमा छलफल भई निर्णय हुन सक्ने बताईएको छ ।
एमालेले नेताहरुलाई स्पष्टीकरण पछि कुनै निर्णय नगरी बसेको छ ।
माधव नेपाल, झलनाथ खनाल सहितका ११ नेतालाई भने पार्टी सदस्यबाटै यस अगाडी नै एमालेले निश्कासन गरिसकेको छ ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया