सर्यो एमाले स्थायी समिति बैठक
मेरोन्यूज
२०७८ जेठ १६ गते १५:१२
काठमाडौं । सत्तासिन दल नेकपा एमालेले पार्टी स्थायी समिति बैठक सरेको छ । बैठक आज साँझ ५ बजे बोलाइएकोमा सोमबार बिहान १० बजेका लागि सारिएको छ ।
एमालेले विपक्षी नेतालाई सरकार बनाउन साथ दिन पुगेको भन्दै १२ नेतामाथि सोधेको स्पष्टीकरणका विषयमा पनि बैठकमा छलफल भई निर्णय हुन सक्ने बताइएको छ । एमालेले नेताहरुलाई स्पष्टीकरण पछि कुनै निर्णय नगरी बसेको छ ।
माधव नेपाल, झलनाथ खनालसहितका ११ नेतालाई भने पार्टी सदस्यबाटै यस अगाडि नै एमालेले निष्कासन गरिसकेको छ ।
सम्बन्धित


















वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया