वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
मेरोन्यूज
२०८३ वैशाख ७ गते १९:११

काठमाडौं । वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध भएको छ ।
किर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरिरहेको थियो । पहिलो इनिङ सकिनै लाग्दा भारी वर्षा भएपछि खेल रोकिएको हो।
खेल रोकिनु अघि नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको छ।
सम्बन्धित















नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया