पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढी कोरोना संक्रमणबाट मुक्त
मेरोन्यूज
२०७८ जेठ १६ गते १६:२९

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २ सय ५ कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा ६ हजार २ सय ५ कोरोना संक्रमित मुक्त भएको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार पीसीआर विधिबाट १० हजार ९ सय ८६ गर्दा ३हजार ७ सय २ तथा तथा एन्टिजेन विधिबाट १ हजार ७ सय ८४ जनाको परिक्षण गर्दा ६ सय ६७ जनामा परिक्षण पुष्टि भएको छ । यही अवधिमा कोभिड–१९ बाट १ सय ९ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया