क्यानाडाको एक स्कुलमा २१५ बच्चाको कंकाल फेला, झण्डै ४ हजारको मृत्यु भएको अनुमान
मेरोन्यूज
२०७८ जेठ १६ गते २१:२१

काठमाडौँ । क्यानाडाको सबैभन्दा ठूलो आवसीय स्कुलको मैदानमा २१५ जना बच्चाको कंकाल गाडिएको अवस्थामा फेला परेको छ । यी सबै बच्चाको उमेर करिब ३ वर्ष रहेको समाचारमा जनाइएको छ ।
बच्चाहरूको शव सन् १९७८ मा बन्द भएको कमलुप्स इण्डियन रेसिडेन्शियल स्कूलको छात्रहरू रहेका छन् । बच्चाहरूको शवको कंकाल फेला परेसँगै उनीहरूको सम्झनामा सोही स्कुलको सिँडीमा २१५ जोर बच्चाको जुत्ता राखेर श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
सो स्कुल सन् १८६३ देखि एक चर्चद्वारा सञ्चालित रहेको थियो । स्कुल व्यवस्थापनले बच्चाहरूलाई परिवारसँग अगल राखेका थिए । सोही स्कुलमा पढ्ने करिब एक लाख ५० हजार बालबालिकामाथि बलात्कार, शारीरिक शोषण, उत्पीडन भएको समाचारमा जनाइएको छ । स्कुलमा करिब ४ हजार एक सय जना बालबच्चाको मृत्यु भएको अनुमान गरिएको छ । ऐजेन्सी
सम्बन्धित
















नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया