भेडा-भेडासँग, बाख्रा-बाख्रासँग हुन दिउँ : बाबुराम भट्टराई
मेरोन्यूज
२०७८ जेठ १६ गते २२:१०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले देशमा देखा परेको राजनीतिक संकटले पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटन भएको बताएका छन् ।
अध्यक्ष डा भट्टराईले समयले देशमा नयाँ ध्रुवीकरण खोजेकाले मान्छे तानाताना र किनबेचको अवस्था आएको बताएका छन् ।
‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो, नयाँ निर्माणका निम्ति पुरानो भत्कनै पर्छ,’ डा. भट्टराईले भने, ‘समयले नयाँ ध्रुवीकरण खोज्दैछ, अत मान्छे तानातान र किनबेचको तमासा नगरौं, भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ, हातमिलाएर आआफ्नो बाटो लागौं, हिँडिरहे फेरि भेट हुनेछ ।’
सम्बन्धित


















यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया