प्राइम बैंकको अध्यक्षमा श्रेष्ठको निरन्तरता
मेरोन्यूज
२०७८ जेठ १७ गते १६:३२

काठमाडौँ । प्राइम बैंकको सञ्चालक समिति अध्यक्षमा राजेन्द्रदास श्रेष्ठलाई निरन्तरता दिइएकोे छ । बैंकद्धारा जारी सूचनानुसार सञ्चालक समिति बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि २०७६ साल जेठ २७ गतेको सञ्चालक समिति बैठकले उनलाई २ वर्षका लागि अध्यक्षमा नियुक्त गरेको थियो ।
कार्य समिति सदस्यमा उनको कार्यकाल बाँकी रहँदासम्म उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय बैठकले गरेको बैंकले जानकारी दिएको छ ।
सम्बन्धित

















आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
प्रतिक्रिया