परराष्ट्र मन्त्रीले मागे युएईसँग सहयोग
मेरोन्यूज
२०७८ जेठ १७ गते १७:२०

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले संयुक्त अरब इमिरेट्स (युएई)का परराष्ट्र तथा अन्तराष्ट्रिय राज्यमन्त्री अहमद अलि अल सायहसँग कोरोनाका बेला सहयोग बारे छलफल गरेका छन् ।
आज भएको भिज्योल बैठकमा नेपाल र युएईबीचको सहयोगका साथै विभिन्न पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
छलफलका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना महामारीको बेला चिकित्सा सामाग्रीमा युएईले गरेको सहयोगको प्रंशसा गर्दै त्यहाँ रहेका नेपालीमा पनि सहयोग हुनेमा दुईमत नरहेको बताए ।
भेटमा युएईका मन्त्री सायहले कोरोनाको बेला नेपाललाई गर्ने सहयोगको निरन्तता हुने जनाउँदै त्यहाँ रहेका नेपालीलाई पनि कुनै समस्या नहुने आश्वासन दिए ।
उनले नेपाल सरकारको अनुरोधलाई स्थान दिँदै आगामी दिनमा पनि भेन्टिलेटर सहितको चिकित्सा उपकरणलाई बढावा दिने प्रतिबद्धता जनाए ।

सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया