कोरोना संक्रमण घट्दै
थप ४,७६२ जनामा कोरोना संक्रमित थपिए, ६,४९१ निको भए
मेरोन्यूज
२०७८ जेठ १७ गते १७:४६

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ७६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षणबाट ४ हजार १७८ पोजेटिभ र २ हजार ४२५ जनाको एन्टिजेन परीक्षण गदर्दा ५८४ जनामा पोजेटिभ देखिएको छ ।
२४ घण्टामै ६ हजार ४९१ जना कोरोना मुक्त भएका छन् । भने ११४ जनाको कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
प्रतिक्रिया