कोरोनाबाट जसपाका नेता चौधरीको निधन
मेरोन्यूज
२०७८ जेठ २० गते १२:०२
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जनता समाजवादी पार्टी (जसपा)का नेता रामप्रकाश चौधरीको निधन भएको छ ।
विजयनगर गाउँपालिका ७ निवासी ४५ वर्षे चौधरीको गए राति भारतको लखनउस्थित सहारा अस्पतालमा उपचारका क्रममा निधन भएका हुन् । उनी तत्कालीन राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य थिए ।
एक महिनाअघि कोरोना संक्रमित भई कपिलवस्तु जिल्ला अस्पतालमा उनको उपचार भइरहेको थियो । पिसिआर रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन् ।
भारतको अस्पतालमा कोरोना परीक्षण गर्दा पुनः पोजिटिभ देखिएको थियो ।
सम्बन्धित
















आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया