एमाले स्थायी कमिटी बैठक अनिश्चित समयका लागि स्थगित
मेरोन्यूज
२०७८ जेठ २० गते १४:१८

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । एमाले केन्द्रिय पार्टी कार्यालय सचिव शेर बहादुर तामाङका अनुसार अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको छ । यता पार्टीबाट निस्कासीत नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको बैठक बसिरहेको छ ।
एमालेको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ । पार्टी एकताका लागि एमालेबाट निस्कासित नेपाल पक्षका दोस्रो तहका नेताहरूसँग वार्ता चलिरहेकाले एमालेले बैठक स्थगित गर्दै आएको छ । बुधवार बैठक स्थगित गरेर बिहीबार बैठक बोलाएको थियो । नेपाल पक्षको परिस्थिति हेरेर बैठक बस्ने जनाएको छ ।
सम्बन्धित









शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया