प्रधानन्यायाधीश राणाले ‘फूल कोर्ट’ बाेलाए
मेरोन्यूज
२०७८ जेठ २० गते २०:५९

काठमाडाैं । प्रधानन्यायाधीश चाेलेन्द्रशम्सेर राणाले शुक्रबार ‘फूल कोर्ट’ बाेलाएका छन् ।
संवैधानिक इजालस २३ गतेसम्म स्थगित गरेका उनले यस बारेमा फुल कोर्टबाट नियमावली संशाेधनका विषयमा छलफल गर्ने सम्भावना रहेकाे छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएको मुद्धामा आइतबारदेखि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । यसअघि संवैधानिक इजलासमा रहने न्यायाधीशका बारेमा विवाद हुँदा सुनुवाइ प्रभावित हुँदै आएकाे थियाे ।
सम्बन्धित










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया