चाइनिज ताइपेइविरूद्ध खेलकाे ४ औं मिनेटमा नेपालकाे १ गाेल
मेरोन्यूज
२०७८ जेठ २० गते २१:५५

काठमाडाैं । नेपालले चाइनिज ताइपेइलाई १ गोल गरेको छ । खेलको ४ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
कुवेतको कुवेत सिटी खेल मैदानमा सो खेल राति ९ः४५ बजेबाट शुरु भएकाे छ । नेपालले अहिलेसम्म ताइपेईसित दुई खेल खेलेको छ । एउटामा नेपाल विजयी भएको थियो भने अर्कोमा दुवै टोलीले बराबरी खेलेका थिए ।
सम्बन्धित


















इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया