जसपाबाट मन्त्री बन्नेहरूको आज सपथ ग्रहण हुँदै
मेरोन्यूज
२०७८ जेठ २१ गते १२:२८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष आज सरकारमा सहभागी हुने भएका छन् । जसपा सरकारमा सहभागी हुने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा केही हेरफेर तथा विस्तार गर्ने भएका छन् ।
यसअघि प्रधानमन्त्री ओली र ठाकुर पक्षबीच छलफल हुँदा जसपालाई ८ मन्त्री र २ राज्यमन्त्री दिने सहमति भएको थियो । स्रोतका अनुसार आज साँझ थपिएका नयाँ मन्त्रीहरूको सपथ ग्रहण हुन सक्ने छ ।
संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो । यसअघि बिहीबार राति प्रधानमन्त्री र ठाकुरीबीच छलफल भएको थियो ।
ठाकुरलाई संसदीय दलमा बहुमतमा पुगे पनि कार्यकारिणी समितिमा बहुमत नहुँदा केही समस्या उत्पन्न हुने भएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया