जनमोर्चाले निकालेका सांसद सर्वाेच्चमा
मेरोन्यूज
२०७८ जेठ २१ गते १५:२१

काठमाडौं । पाटी निर्णय विपरित गतिविधि गरेको र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार जोगाउने ढाल बनेर उभिएको भन्दै राष्ट्रिय जनमोर्चाले आफना गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई सांसद पदवाट निश्कासन गरयो ।
उनको पद पदमुक्त गरेपछि थापा भने सर्वाेच्च अदालतमा न्याय खोज्दै पुगेका छन् ।
थापाले पार्टीले असंवैधानिक तरिकाले कारबाही गरेको भन्दै उनले शुक्रवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । उनको रिटमा आइतबारका लागि पेशी तोकिएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया