कर्णाली प्रदेशसभाको बजेट अधिवेशन २४ गते आव्हान
मेरोन्यूज
२०७८ जेठ २१ गते १५:४८

काठमाडौं । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन २४ गतेका लागि बोलाइएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले २४ गते (सोमबार) प्रदेशसभाको आठौं अधिवेशन आव्हान गरेका छन् ।
प्रदेशसभा भवन वीरेन्द्रनगर सुर्खेतमा दिनको २ बजे बैठक सुरू हुने प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा जनाएको छ ।

सम्बन्धित
















बाँकेमा एचपिभी खोप लगाउन सुरु
24 days left to go for HoR Polls: EC focuses on voter’s education programme
One killed, two injured as three motorcycles collide
दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
काभ्रेमा दलित उम्मेदवार छैनन्
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
प्रतिक्रिया