जसपाका कुन नेताले कुन मन्त्रालय पाए ?

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र २ जना राज्यमन्त्री बनेका छन् । उनीहरूले आज साँझ ६ बजे पथग्रहण लिने भएका छन् ।
जसपाका नेता डा. सुरेन्द्र झाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग ठाकुर पक्षले विगत केही दिनदेखि छलफल गर्दै आएका थिए । यसबीच प्रधानमन्त्री ओलीले जसपालाई ८ मन्त्रसहित २ राज्यमन्त्री दिने सहमति भएको थियो ।
नेता डा. झाका अनुसार राजेन्द्र महतोले उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारीले ऊर्जा तथा जलस्रोत, अनिल झाले खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तवले श्रम तथा रोजगार, उमाशंकर अरगरियाले वन तथा वातावरण, चन्दा चौधरीले महिला तथा बालबालिका, एकवाल मियाँले युवा तथा खेलकूद, चन्द्रकान्त चौधरीले ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङले महिला बालबालिका राज्यमन्त्रीमा सपथ लिँदैछन् ।
















राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
2 in cardiac arrest after military helicopter crashes in S. Korea
दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो
‘जादु टुना’ शैलीले विकास सम्भव छैन : गगन थापा
30 Killed in Traffic Accident in Northern Nigeria
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
प्रतिक्रिया