सुदन किरातीले छाडे प्रलोपा
मेरोन्यूज
२०८३ वैशाख ९ गते १३:०७

काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले पार्टी परित्याग गरेका छन् ।
बुधबार उनले सामाजिक सञ्जालमार्फत आफूले पार्टी परित्याग गरेको जानकारी दिएकाहुन् । उनले साधारण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको बताएका छन्।
फेसबुकमा उनले लेखेका छन्, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को साधारण सदस्यसमेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु । करिब पाँच महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया