मन्त्री पद खोसिएको बारे बेखबर वन मन्त्री आले
मेरोन्यूज
२०७८ जेठ २१ गते १७:३९

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले मगर मन्त्रीपद खोसिएको बारे बेखबर छन् । उनको ठाउँमा जनता समाज पार्टी (जसपा)का चन्दा चौधरीलाई जिम्मेवारी दिन लागिएको छ । महन्थ ठाकुरसँगको सहमतिका आधारमा प्रधानमन्त्री ओलीले बन मन्त्रीमा चन्दालाई ल्याउन लागेका हुन् । आले भने पूल्चोकस्थित निवासमा बसिरहेका छन् ।
उनको सचिवालयका अनुसार आलेलाई आफ्नो मन्त्री पद गएको थाहा छैन । आलेको सचिवालयले बाहिर आएको समाचार आधिकारी नभएको दावी गरेको छ ।
प्रधानमन्त्री कार्यालयवाट पनि उनलाई यसवारेमा कुनै जानकारी दिइएको छैन । ‘सम्वन्धित निकायवाट कुनै जानकारी नआउँदासम्म कसरी पद गयो भन्ने वझुने र ?’ उनको सचिवालयले भन्यो ।
सम्बन्धित
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया