पूर्व माओवादीका नेतालाई मन्त्री बनाउने बारे छलफल जारी
मेरोन्यूज
२०७८ जेठ २१ गते १७:४८

काठमाडौँ । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका पूर्व माओवादी खेमका नेताहरूलाई मन्त्री बनाउने बारेमा छलफल चलिरहेको छ । पूर्व माओवादी खेमाका एक नेताका अनुसार मन्त्रालयमा कसलाई लैजाने भन्ने विषयमा बालुवाटारमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादीले सम्हाल्दै आएका केही मन्त्रालयमा जसपाका नेतालाई जिम्मेवारी दिएका छैनन् । ती नेताले पूर्व माओवादीका नेताहरूलाई मन्त्री बनाउने जनाइएको छ ।
नयाँ सहमतिसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । तर, रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँग छ । यी मन्त्रालयमा पूर्व माओवादी खेमाका नेताहरूलाई दिने बारे छलफल भइरहेको स्रोतले जनाएको छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया