इंग्ल्यान्ड र वेस्ट इन्डिजसँग खेल्ने पाकिस्तानी टिम घोषणा
मेरोन्यूज
२०७८ जेठ २१ गते १८:०९

एजेन्सी । पाकिस्तानले वेस्ट इन्डिज र इंग्ल्यान्ड भ्रमणका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।
पाकिस्तान क्रिकेट बोर्डले शुक्रबार बाबर आजमको कप्तानीमा टी(ट्वान्टी, एकदिवसीय र टेस्ट खेल्ने घोषणा गरेको हो ।

पाकिस्तानले इंग्ल्यान्डसँग टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ । पाकिस्तान र इंग्ल्यान्डबीच ३ खेलको टी–ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज हुनेछ । सिरिज जुलाई ८ देखि २० सम्म हुने तालिका रहेको छ ।

यस्तै पाकिस्तानले वेस्ट इन्डिजसँग ५ टी–ट्वान्टी र २ खेलको टेस्ट सिरिज खेल्नेछ । वेस्ट इन्डिज र पाकिस्तानबीचको सिरिज जुलाई २७ देखि अगस्ट २४ सम्म चल्नेछ ।

सम्बन्धित


















इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया