रक्षा र गृहसहित मुख्य ७ मन्त्रालय ओलीले नै राखे
मेरोन्यूज
२०७८ जेठ २१ गते १९:१९

काठमाडाैं । मन्त्रिमण्डल पुनःगठन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा र गृहसहित महत्वपूर्ण ७ मन्त्रालय आफूसँग राखेका छन् । उनले रक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, सामान्य प्रशासन, कृषि र उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफैँसँग राखेका हुन् ।
पार्टीभित्र देखिएकाे विवाद मिलाउने प्रयास भइरहेकाे र नेकपा (माओवादी केन्द्र) बाट आएका नेतालाई मन्त्री बनाउन उनले महत्वपूर्ण मन्त्रालयले आफैंसँग राखेकाे बालुवाटार स्राेतले बतायाे ।
सम्बन्धित
प्रतिक्रिया