नवनियुक्त उपप्रधानमन्त्री भन्छन्- सरकारमा रहेरै आन्दाेलन गर्छाैं
मेरोन्यूज
२०७८ जेठ २१ गते २२:०९

काठमाडाैं । नवनियुक्त उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महताेले आफूहरूकाे माग पूरा नभएकाले सरकारमा बसेरै आन्दाेलन गर्ने बताएका छन् । शुक्रबार पद तथा गाेपनियताकाे शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा पदवहाली गर्दै उनले मधेसी जनताकाे माग पूरा गराउन सरकारमा गएकाे बताए ।
‘अधिकार, पहिचान सुशासन र समृद्धिको सवाल पार्टीको एजेण्डा अगाडि बढाउने, बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने यी काम पार्टीको एजेण्डा हो, पार्टीको एजेण्डा अगाडि बढाउदै जाने र विगतको आन्दोलनको माग मुद्दा सम्वोधनका लागि हामी सरकारमा सहभागी भएका हाैं’ महतोले भने ।
सम्बन्धित
















C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया