सडक खन्दै मजदूर, आर्थिक वर्ष सकिनै लाग्दा बजेट सक्ने चटारो
मेरोन्यूज
२०७८ जेठ २२ गते १०:२६

रामपुर । पाल्पाको रामपुर नगरपालिका–५ स्थित राम्चेडाँडासम्म पुग्ने सडक निर्माणका लागि राम्चे सामुदायिक वन क्षेत्रमा सडक खन्दै मजदूर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नयाँ सडक निर्माणको काम धमाधम भइरहेको छ । कतिपयले बजेट सक्न असारे विकास भन्दै टिप्पणी गरेका छन् ।
सम्बन्धित


















विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया