गाई काटेको अभियोगमा गुल्मीबाट २ जना पक्राउ
मेरोन्यूज
२०७८ जेठ २२ गते १४:२२

काठमाडौं । जिल्ला प्रहरी कार्यालय गुल्मीले जंगलमा लगेर गाई काटेको अभियोगमा २ जना पक्राउ गरेको छ ।
प्रहरीले गुल्मीको मालिका गाउँपालिका(१ लिलिङ्गका २४ वर्षीय रमेश श्रीस र २२ वर्षीय बिमल घर्तीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार स्थानीय हिरा पुनले २२ दिन अघि पाल्नको लागि किनको गाईलाई दुईजनाले जंगलमा लगेर काटी खाएका हुन् ।
गाईको मासु काटेर घरमा लगेको र टाउको, छाला गाडेर छाडेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए । घटनामा संलग्न थप मानिसहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
सम्बन्धित









मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया