स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि विवरण एक साताभित्र पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
मेरोन्यूज
२०७८ जेठ २३ गते १४:५८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको विवरण एक हप्ता भित्र पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले सबै सरकरी अस्पताल, प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई विवरण पठाउन निर्देशन दिएको हो ।
सरकारी आइसोलेसन सेन्टर, प्रयोगशाला तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको विवरण पठाउन निर्देशन दिएको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनीले जानकारी दिए । स्वास्थ्यकर्मीलाई जोखिम भत्ता कोरोना महामारी रहेसम्म दिने सरकारले घोषणा समेत गरेको छ।

सम्बन्धित
















अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया