बुधबार, वैशाख १६, २०८३

काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा

मेरोन्यूज २०८३ वैशाख १६ गते १७:५७

काठमाडाैं । काठमाडौँ उपत्यकामा बुधबार हावाहुरीसहित वर्षा भएको छ ।

Advertisement
NiccNicc

हावाहुरीसहितको वर्षाका कारण साँझ ५ बजे नै काठमाडौं उपत्यका आसपासको क्षेत्र अँध्यारो भएको थियाे ।

जल तथा मौसम विज्ञान विभागले हावाहुरीसम्बन्धी विशेष चेतावनी जारी गर्दै आज देशका विभिन्न क्षेत्रमा उच्च गतिका हावाहुरी चल्ने चेतावनी दिएकाे थियाे ।

प्रतिक्रिया